सातायताकै ठूलो भूकम्पको धक्का - Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Friday, May 22, 2015

सातायताकै ठूलो भूकम्पको धक्का

सातायताकै ठूलो भूकम्पको धक्का


फोटो :फाइल फोटो
काठमाडौं : नेपालमा सातायताकै ठूलो भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार अपरान्ह धादिङ र नुवाकोटलार्इ केन्द्र बनाएर फेरि पनि अर्को भूकम्प गएको हो ।

अपरान्ह ४ बजेर ४४ मिनेटमा ४.८ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

यो साताकै सबैभन्दा ठुलो धक्का हो । आजै दिउँसो २ बजेर ४५ बजे धादिङ र नुवाकोटलाई केन्द्र बनाएर ४.२ म्याग्निच्यूटको भूकम्पको
धक्का महसुश भएका थियो ।

 
बिहीबार पनि ४ म्याग्निच्यूटमाथिका तीनवटा भूकम्पको धक्का महसुस भएको थियो । साना परकम्प जाने क्रम जारी रहेका त्यसबाट नआत्तिन भूकम्प मापन केन्द्रले जनाएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages