किन अायो फेसबुकमा इन्द्रेणी रंगको प्रोफाइल - Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Saturday, June 27, 2015

किन अायो फेसबुकमा इन्द्रेणी रंगको प्रोफाइल

किन अायो फेसबुकमा इन्द्रेणी रंगको प्रोफाइल

काठमाडाै‌ असार १२ 

समलिङ्गी विवाहलाई समर्थन जनाउँदै फेसबुक
अमेरिकी सरकारद्वारा समलिङ्गी विवाहलाई कानुनी मान्यता दिए लगत्तै फेसबुकले यसको पक्षमा आफ्नो समर्थन जनाएको छ ।
अदालतको आदेशलाई सहमति जनाउँदै उसले नयाँ टूल सार्वजनिक गरेको छ। फेसबुकको ‘सेलेब्रेट प्राइड’ नामको यो टूलको घोषणा मार्क जुकरवर्गले गरेका हुन्। यसले सबै बराबर भन्ने संकेत दिन खोजेको छ । फेसबुकमा गएर ‘सेलेब्रेट प्राइड’ खोलेपछि इन्द्रेणी रंगमा आफ्नो प्रोफाइल फोटोको प्रि–भ्यू देखिन्छ।
यसमा क्लिक गरेमा आफ्नो भइरहेको प्रोफाइल फोटो तस्विरमा जुकरवर्गको देखिए जस्तै इन्द्रेणी रंगमा आउँछ। समलिङ्गी विवाहलाई कानुनी मान्यता दिएकोमा आफु खुशी भएको र समाजमा समानताका लागि अझै थुप्रै कामहरु गर्न बाँकी रहेको जुकरवर्गले फेसबुक पोष्टमा बताएका छन्।
जुकरवर्गले पनि सहमति जनाउँदै  ‘सेलेब्रेट प्राइड’मा गएर तस्बिर रंग्याएका छन् । नेपाली फेसबुककर्ताहरुले पनि यसमा सहमति जनाउँदै आफ्नो तस्बिरमा इन्द्रेणी कलर भरेका छन् ।
गिरिश खतिवडा
अाशिष केसी
कृति खतिवडा पति विश्पदीप पाण्डेसँग 
पत्रकार विजय तिमल्सिना
सुवर्ण अाचार्य 

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages