- मिति: २०७२ जेष्ठ ३० शनिबार
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, असाता मिश्रित रहनेछ। शनि, आइतबार भाग्योदयकारक रहनेछ। आइतबार मध्याह्नपछि सोम, मंगलबार अर्थ प्रधान रहनेछ। बुध, बिहीबार साताकै सर्वाधिक सार्थक रहनेछ। शुक्रबार मनमा शंका बढ्न सक्नेछ।वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वोसाता मध्यम रहनेछ। शनि, आइतबार खर्च र यात्रा हुन सक्नेछ। आइतबार मध्याह्नपछि सोम, मंगलबार उत्कृष्ट कार्यसिद्धिदायक रहनेछ। बुध, बृहस्पतिबार मध्यमप्राय: रहनेछ। शुक्रबार निकै चर्चित रहनेछ।मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हासाता सरदर रहनेछ। शनि, आइतबार अर्थपूर्ण रहनेछ। आइतबार मध्याह्नपछि सोम, मंगलबार सौहार्दपूर्ण रहनेछ। बुध, बिहीबार भाग्यवद्र्धक रहनेछ। शुक्रबार मौखिक र आर्थिक पक्षमा प्रभावपूर्ण रहनेछ।कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डोसाताका अधिकांश दिन अनुकूल रहनेछन्। शनि, आइत, सोम, मंगलबार मानसम्मान र आयआर्जन थपिनेछ। बुध, बिहीबार सौखिन कार्यमा खर्च हुन सक्नेछ। शुक्रबार सबै प्रकारले साता सुखद र फलदायी रहनेछ।सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टेसाताको मध्यतिरका दिनहरू अनुकूल रहनेछन्। शनि, आइतबार मध्यम रहनेछ। सोम, मंगलबार मानसम्मान मिल्नेछ। बुध, बिहीबार आयआर्जन हुनेछ। शुक्रबार शुभकार्यमा खर्च हुनेछ।कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पोसाताको अन्तिमतिरका दिनहरू अनुकूल रहनेछन्। शनि, आइतबार प्रतिकूल रहनेछ। सोम, मंगलबार मध्यम रहनेछ। बुध,बिही, शुक्रबार उत्कृष्ट कार्यसिद्धि हुनेछ। मन प्रसन्न रहनेछ। नयाँ आयस्रोत थपिनेछ।तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, तेसाताको सुरु र अन्तिमका दिनहरू अनुकूल रहनेछन्। शनि, आइतबार यात्रा हुनेछ। सोम, मंगलबार शिथिल प्राय: रहनेछ। बुध, बिहीबार मध्यम प्राय: रहनेछ। शुक्रबार साताकै सर्वोत्कृष्ट कार्यसिद्धिदायक रहनेछ।वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, युसाताको सुरुका दिनहरू अनुकूल रहनेछन्। शनि, आइत, सोम, मंगलबार लक्ष्य प्राप्ति हुनेछ। सुखद दिन चर्या बित्नेछ। बुध, बिहीबार सावधानयोग्य रहनेछ। शुक्रबार धार्मिक कृत्यमा सहभागी भइनेछ।धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भेसाताको मध्य भागका दिनहरू अनुकूल रहनेछन्। शनि, आइतबार चिन्तन प्रधान रहनेछ। सोम, मंगल, बुध, बिहीबार प्रतिस्पर्धात्मक रहनेछ। कार्यसिद्धि हुनेछ। यात्राको योग परेको छ। शुक्रबार शिथिल प्राय: रहनेछ।मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गिसाताको उत्तरार्ध अनुकूल रहनेछ। शनि, आइत, सोम, मंगलबार केही भयकारक रहनेछ। काम विशेषको चिन्ता पनि पर्नेछ। बुध, बिही, शुक्रबार प्रतिस्पर्धामा सफलता मिल्नेछ। पारिवारिक जमघट सुखद रहनेछ।कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दासाताको सुरु र अन्तिमका दिनहरू अनुकूल रहनेछन्। शनि, आइतबार क्रियाशील रहनेछ। सोम, मंगलबार मध्यम प्राय: रहनेछ। बुध, बिहीबार चिन्तनमा तनाव रहन सक्नेछ। शुक्रबार सबै प्रकारले अनुकूल रहनेछ।मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चिसाता मध्यम प्राय: रहनेछ। शनि, आइतबार आर्थिक संकट पर्नेछ। सोम, मंगलबार साताकै सर्वोत्कृष्ट कार्यसिद्धिदायक रहनेछ। बुध, बिहीबार निष्क्रिय प्राय: रहनेछ। शुक्रबार आध्यात्मिक र बौद्धिक चिन्तनमा वृद्धि हुनेछ।
Post Top Ad
Responsive Ads Here
Friday, June 12, 2015
Home
Unlabelled
तपाईको साप्ताहिक राशिफल हेर्नुस्..
तपाईको साप्ताहिक राशिफल हेर्नुस्..
Share This
About Natural Nepal
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Responsive Ads Here
Author Details
Templatesyard is a blogger resources site is a provider of high quality blogger template with premium looking layout and robust design. The main mission of templatesyard is to provide the best quality blogger templates which are professionally designed and perfectlly seo optimized to deliver best result for your blog.
No comments:
Post a Comment