जिल्ला प्रशासन कार्यालय रुपन्देहीले माघ २० गते बुधवार दिउस १२ बजे देखि रुपन्देहीमा पेट्राेल बाड्ने भएको छ । प्रशासन कार्यालयले मंगलबार एक सुचना जारी गर्दै रुपन्देहीका २० वटा पेट्राेल पम्पहरुबाट पेट्राेल बाड्न लागेको जानकारी गराएको हो । २० पम्पहरुबाट ३ हजारका दरले तेल बितरण गरिने जनाइएकाे छ ।
हेर्नुस पम्पहरुको सुचि
हेर्नुस पम्पहरुको सुचि

No comments:
Post a Comment