भोलि आश्विन २ गते बिप्लब माओवादी द्वारा नेपाल बन्द को घोषणा (बिज्ञप्ती सहित ) - Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Monday, September 17, 2018

भोलि आश्विन २ गते बिप्लब माओवादी द्वारा नेपाल बन्द को घोषणा (बिज्ञप्ती सहित )

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता एंव पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई प्रहरीले  पुनःपक्राउ गरेको  विराेधमा भोलि आश्विन २ गते बिप्लब माओवादी द्वारा नेपाल बन्द को घोषणा गरेकाे छ ।

साउन २३ गते काठमाडौंमा पक्राउ परेका उनलाई सर्वोच्च अदालतले पटक-पटक रिहा गर्न आदेश दिएको छ।  सर्वोच्चको आदेशपछि प्रहरी एकछिन उनलाई छोड्छ तर फेरि समातिहाल्छ। डेढ महिनामा प्रहरीले उनलाई काठमाडौं, काभ्रे, नुवाकोट, भोजपुर र दाङ पुर्‍याएको छ। पछिल्लो समय उनलाई उदयपुर लगिएको छ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages