मोबाइलबाट इन्टरनेट चलाउँदा धेरै पैसा काटियो ? अब यसो गर्नुहोस् - Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Tuesday, January 5, 2016

मोबाइलबाट इन्टरनेट चलाउँदा धेरै पैसा काटियो ? अब यसो गर्नुहोस्


काठमाडौं– के तपाईले मोबाइलबाट इन्टनेट चलाउँदा धेरै पैसा काटेको अनुभव गर्नु भएको छ । कतिपयले धेरै पैसा काटेको भन्दै मोबाइल सेवा प्रदायकहरुप्रति नकारात्मक धारणा समेत राख्न्ने गरेको पाइएको छ । तर, कतिपय अवस्थामा तपाईको गल्तीले गर्दा पनि धेरै पैसा काटिरहेको हुन सक्छ ।

mobile-internet-hero











यदी तपाईले स्मार्ट फोन प्रयोग गर्नु हुन्छ भने तपाईको मोबाइलमा रहेका विभिन्न एप्लिकेशन स्वत रुपमा अपडेट हुने हुँदा डेटा प्रयोग भइरहेको हुन सक्छ । अथवा इन्टनेट सुचारु हुँदा तपाईले इन्टरनेट प्रयोग नगरेपनि डेटा ट्रान्सफर भइरहेको हुन सक्छ । जसलाई ब्याक फम डेटा भनिन्छ । र, सो डेटा प्रयोग भएअनुसारको शुल्क ब्यालेन्सबाट काटिएको हुन्छ । यस प्रक्रियालाई रोकि अतिरिक्त शुल्क लाग्नबाट जोगिन यी तरिका अपनाउन सकिन्छ ।
तपाईको फोनको शुल्कमार्फत विभिन्न एप्लिकेशनहरु स्वत अपडेट हुन नदिनका लागि एप्लिकेशन सेटिङमा गई अटोमेटिक अपडेट अफ गर्नुपर्छ । वा डेटा प्रयोग नगरेको बेला डेटा सेटिङबाट डेटा अफ मोडमा राख्न सकिन्छ । यसो गरेको खण्डमा जति डेटा प्रयोग गरिन्छ सोहि अनुसारको शुल्क लाग्दछ ।
Source: Ratopati.com

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages