भाेली पुस २१ गते रुपन्देहीका २० स्थानबाट पेट्राेल बाँडिने [सूचि-सहित] - Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Monday, January 4, 2016

भाेली पुस २१ गते रुपन्देहीका २० स्थानबाट पेट्राेल बाँडिने [सूचि-सहित]

भाेली पुस २१ गते रुपन्देहीमा  तेल बितरण हुने भएकाे छ  ।  रुपन्देहीका जिल्लाका २० डिपाेबाट बिहान ११ बजेदेखि पेट्राेल बितरण हुँदैछ ।  यसअघि पुस ११ गते पेट्राेल  बितरण भएकाे थियाे । जिल्ला प्रशासन कार्यालयले अाज तेल पाइने सूचि प्रकाशित गरेकाे छ ।

माेटरसाइकललाइ रु ५०० र कार र ट्याक्सीका लागि १२०० काे तेल पाइने छ । तेल भर्नका लागि ब्लुबुक,लाइसेन्स सहित पायक पर्ने डिपाेमा पुग्नुहाेला ।

कहाँ-कहाँ पाइन्छ तेल   ?  



No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages