दशैंमा घर जान टिकट लिँदै हुनुहुन्छ ? बसभाडा थाहा पाउनुहोस्
काठमाडाै, भदाै २८ - दशैंमा काठमाडौंबाट बाहिरिने यात्रुका लागि बसको टिकट बुकिङ खुला भैसकेको छ । धेरैले टिकट पनि लिइसके । दशैंको मौकामा बसवालाले मनभरी भाडा लिन्छन् भन्ने गुनासो बढेपछि सरकारले यसवर्ष नागरिक सहायता कक्षमा भाडा दरको जानकारी पनि राखेको छ । काठमाडौंका बिभिन्न ठाउँमा खुलेका यस्ता सहायता कक्षमा बस भाडाको जानकारी थाहा पाउन सकिन्छ ।
सरकार र यातायात व्यवसायीबीच आउँदो कात्तिकदेखि मात्र भाडा बढाउने सहमति भएको छ । अहिले पुरानै भाडादरमा यात्रा गर्न पाइन्छ । कुन ठाउँमा पुग्न कति भाडा लाग्छ त ? भाडा हेर्न यहाँ क्लिक गर्नुहोस l
No comments:
Post a Comment