काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक बिदा - Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Friday, May 11, 2018

काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक बिदा

काठमाडौं उपत्यकामा वैशाख ३० गते आइतबार सार्वजनिक बिदा हुने भएको छ।
Image result for bhoto jatra


मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा हुने भएकोले सरकारले उपत्यकामा बिदा दिने भएको हो। उपत्यकाबाहेक अन्यत्र भने बिदा नहुने गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जनाएको छ।
सरकारले १४ चैत ०७४ मा नेपाल राजपत्रमा निकालेको सूचनाअनुसार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रालगायत चार वटा जात्रा लाग्ने दिन काठमाडौं उपत्यकामा बिदा दिने उल्लेख गरेको छ।
सरकारले १०४ दिन बिदा कटौती गर्दै ८९ दिन बिदा दिने निर्णय गरेको भए पनि जात्रा लाग्ने चार दिन भने बिदा कटौती गरेको थिएन।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages