भूकम्प अपडेट : ७२ घण्टासम्म साना झट्का आउनसक्ने शनिबार मात्रै ५८ पटक ४ रेक्टर माथिको झट्का - Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Saturday, April 25, 2015

भूकम्प अपडेट : ७२ घण्टासम्म साना झट्का आउनसक्ने शनिबार मात्रै ५८ पटक ४ रेक्टर माथिको झट्का

भूकम्प अपडेट : ७२ घण्टासम्म साना झट्का आउनसक्ने

  • शनिबार मात्रै ५८ पटक ४ रेक्टर माथिको झट्का


काठमाडौ, वैशाख १२ - राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले शनिबार मात्रै ४ रेक्टर माथिका ५८ भूकम्प गएको बताएका छन् । यो ७:३७ सम्मको मापन हो । उनले भूकम्प गएको ७२ घण्टासम्म साना साना झट्का जाने सम्भावना भएको बताए । 
केन्द्रको मापन अनुसार शनिबार ११:५६ मा गोर्खालाई केन्द्रविन्दु बनाएर ७.६ रेक्टरको भूकम्प गएको बताए । त्यसपछि लगातार गोर्खा, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।
उनले ७२ घण्टासम्म साना झट्का महसुस हुने भन्दै सचेत रहन आग्रह गरेका छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages