सगरमाथा चढ्न गएका १० जनाको मृत्यु, सयौं सम्पर्क बिहिन - Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Saturday, April 25, 2015

सगरमाथा चढ्न गएका १० जनाको मृत्यु, सयौं सम्पर्क बिहिन

सगरमाथा चढ्न गएका १० जनाको मृत्यु, सयौं सम्पर्क बिहिन


काठमाडौं, वैशाख १२ – शनिबार बिहान आएको भूकम्पका कारण सगरमाथा क्षेत्रमा पनि हिमपहिरो गएको छ । हिमपहिरोमा परी अहिलेसम्म १० जनाको ज्यान गएको सूचना प्राप्त भएको छ ।
यस्तै सगरमाथा आरोहण गर्न सगरमाथा आधार शिविरमा रहेका अन्य सयौं मानिस सम्पर्कमा नरहेको बताइएको छ । पर्यटन मन्त्री ज्ञानेन्द्र श्रेष्ठका अनुसार सगरमाथा आरोहण गर्नका लागि ४ सय विदेशी सहित एक हजार जना भन्दा बढि आरोहीहरु वेस क्याम्प तथा आसपासका क्षेत्रमा गएका थिए ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages