- Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Friday, April 10, 2015

 
 तपाईको साप्ताहिक राशिफल हेर्नुस्..
 
     
      मिति: २०७१ चैत्र २८ शनिबार
  • मेष
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    साताको मध्य भाग अनुकूल रहनेछ। शनिबार मध्यम रहनेछ। आइत, सोमबार कामकाज सजिलै बन्नेछ। उत्कृष्ट मानसम्मान मिल्नेछ। मंगल, बुधबार सबैतिरबाट लाभैलाभ हुनेछ। बिही, शुक्रबार प्रतिकूल रहनेछ।
  • वृष
    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    साताको अन्तिम अनुकूल रहनेछ। शनिबार प्रतिकूल रहनेछ। आइत, सोमबार मध्यम प्राय: रहनेछ। मंगल, बुधबार कार्यक्रममा व्यस्तता बढ्नेछ। बिही, शुक्रबार आयआर्जन र विद्या बुद्धि बढ्नेछ।
  • मिथुन
    का, कि, कु, घ, ङ, छ, के, को, हा
    साताको सुरु र अन्तिम अनुकूल रहनेछ। शनिबार निकै सुखद र रमाइलो रहनेछ। आइत, सोमबार नितान्त प्रतिकूल रहनेछ। मंगल, बुधबार मध्यम रहनेछ। बिही, शुक्रबार उत्तमोत्तम फल प्राप्त हुनेछ।
  • कर्कट
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    साताको सुरु अनुकूल रहनेछ। शनिबार आटेताकेको काम बन्नेछ। आइत, सोमबार पारवहनसम्बन्धी कार्य सहज रहनेछ। मंगल, बुधबार प्रतिकूल रहनेछ। बिही, शुक्रबार मध्यम प्राय: रहनेछ।
  • सिंह
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    साताको मध्य भागका दिनहरू अनुकूल रहनेछन्। शनिबार सावधानयोग्य रहनेछ। आइत, सोमबार शत्रु परास्त हुनेछन्। आटेको काम बन्नेछ। मंगल, बुधबार मावली पक्ष सहयोगी रहनेछ। बिही, शुक्रबार नितान्त प्रतिकूल रहनेछ।
  • कन्या
    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    साताको अन्तिमका दिनहरू अनुकूल रहनेछन्। शनिबार भय र त्रासको अनुभव हुन सक्नेछ। आइत, सोमबार नियमित कामलाई निरन्तरता दिनु बेस हुनेछ। मंगल, बुधबार प्रतिस्पर्धा सार्थक रहनेछ। बिही, शुक्रबार रमाइलो रहनेछ।
  • तुला
    रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    साताको सुरु र अन्तिम अनुकूल रहनेछ। शनिबार निकै महत्त्वपूर्ण रहनेछ। सामाजिक कार्यक्रमममा सहभागी भइनेछ। आइत, सोमबार भयप्रद रहनेछ। मंगल, बुधबार सावधानयोग्य रहनेछ। बिही, शुक्रबार कार्यसिद्धिदायक रहनेछ।
  • वृश्चिक
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    साताको थोरै मात्र दिन अनुकूल रहनेछ। शनिबार मध्यम प्राय: रहनेछ। आइत, सोमबार साताकै सर्वाधिक क्रियाशील र कीर्तिवर्धक रहनेछ। मंगल, बुधबार नितान्त प्रतिकूल रहनेछ। बिही, शुक्रबार मध्यम रहनेछ।
  • धनु
    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    साता सरदर खालको रहनेछ। शनिबार उच्चस्तरीय कार्यप्रदायक रहनेछ। आइत, सोमबार आर्थिक विचलन हुन सक्नेछ। मंगल, बुधबार विशेष क्रियाशीलता र व्यस्तता बढ्नेछ। बिही, शुक्रबार भयप्रधान रहनेछ।
  • मकर
    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
    साता मिश्रित रहनेछ। शनिबार निकै खर्चिलो रहनेछ। आइत, सोमबार उन्नतिकारक र भाग्यवर्धक रहनेछ। मंगल, बुधबार मध्यम रहनेछ। बिही, शुक्रबार कार्यगत तीव्रता थपिनेछ। सामाजिक कार्यक्रमममा उपस्थित भइनेछ।
  • कुम्भ
    गु, गे, गो, सा, सि, सु, से, सो, दा
    साताको थारै मात्र दिन अनुकूल रहनेछ। शनिबार निकै अर्थपूर्ण रहनेछ। आइत, सोमबार काममा व्यवधान बढ्नेछ। मंगल, बुधबार भाग्यवर्धक कार्यसिद्धि हुनेछ। बिही, शुक्रबार मध्यम प्राय: रहनेछ।
  • मीन
    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    साताका अधिकांश दिन अनुकूल रहनेछन्। शनिबार मानसम्मान, पदप्रतिष्ठा प्राप्त हुनेछ। आइत, सोमबार नयाँ आयस्रोत थपिनेछ। मनमा सन्तोष मिल्नेछ। मंगल, बुधबार प्रतिकूल रहनेछ। बिही, शुक्रबार भाग्योदयकारक रहनेछ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages