मंगलबार उपत्यकास्थित सबै पेट्रोल पम्पहरुबाट तेल पाइने - Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Sunday, October 11, 2015

मंगलबार उपत्यकास्थित सबै पेट्रोल पम्पहरुबाट तेल पाइने


उपत्यका स्थित सबै पेट्रोल पम्पहरुबाट आगामी असोज २६ गते मंगलबार इन्धन बिक्रि बितरण गरीने भएको छ ।
गृह मन्त्रालय, बाणिज्य तथा आपूर्ति मन्त्रालय, सुरक्षा निकायहरु र नेपाल आयल निगमबीच हिजो बसेको २६ गते बैठकले ईन्धन दिने निर्णय गरेको हो । कार तथा जीपले १५ लिटर इन्धन पाउने छन् । मोटरसाईकललाई भने ५ लिटर पेट्रोल दिइनेछ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages