नेपाल टेलिकमकाे रिचार्ज गर्ने नयाँ तरिका - Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Sunday, October 18, 2015

नेपाल टेलिकमकाे रिचार्ज गर्ने नयाँ तरिका


नेपाल टेलिकमले यही कार्तिक १ गतेदेखि अर्थात् आजदेखि IVR १४१२ मार्फत CRBT र CS system बाट कम्पनीका विभिन्न सेवाहरुको महसुल भुक्तानी तथा रिचार्ज गर्न सकिने व्यवस्था गरेको छ। 
 
यस नयाँ व्यवस्था अनुसार IVR (Interactive Voice Response) १४१२ मार्फत Third Party Recharge Service कम्पनीको NT Recharge Card मार्फत निम्न बमोजिमका सेवाहरुको लागि उपलब्ध गराइएको छ कम्पनीले बताएकाे छ।
 
१. पि एस टि एन महसुल भुक्तानी (PSTN  Bill  Payment)
२. ए डि एस एल  रिचार्ज (ADSL  Recharge)
३. जि एस एम पोष्टपेड महसुल भुक्तानी (GSM Post paid Bill payment)
४. जि एस एम प्रिपेड टप अप (GSM Prepaid Top Up)
५. सि डि एम ए प्रिपेड टप अप  (CDMA Prepaid Top Up)
६. सि डि एम ए पोष्टपेड महसुल भुक्तानी  (CDMA Postpaid Bill Payment)
७. वाइम्याक्स रिचार्ज (WiMAX  Recharge)
 
Namaste Recharge कार्ड प्रयोग गरी १४१३ मार्फत PSTN सेवाको विल भुक्तानी, जि एस एम पोष्टपेड सेवाको रिचार्ज तथा बिल भुक्तानी र ए डि एस एल सेवाको महसुल भुक्तानी गर्ने सेवा यथावत रहेको पनि कम्पनीले जनाएकाे छ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages