घैंटेसँगै ढलेको स्कुटर, रक्ताम्य भुँइ र पिस्तोल (फोटो फिचर) - Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Thursday, August 20, 2015

घैंटेसँगै ढलेको स्कुटर, रक्ताम्य भुँइ र पिस्तोल (फोटो फिचर)

काठमाडौं- गुन्डा नाइके कुमार श्रेष्ठ 'घैंटे' मारिएको राजधानीको सामाखुसीस्थित घटनास्थलबाट प्रहरीले एकथान पेस्तोल बरामद गरेको छ। घैंटेको समूह र प्रहरीबीच गोली हानाहान भएको प्रहरी भनाइ छ। भिडन्तमा मारिएका घैंटेले प्रयोग गरेको स्कुटर भुँइमा लडेको थियो। स्कुटरमै चावी थियो। भुँइ रक्ताम्य थियो। प्रत्यक्षादर्शीका अनुसार गोली लागेका घैंटे भुँइमा उत्तानो परेका थिए। उनको खुट्टा र छातिमा गोली लागेको थियो। उनीसँगै छेवैमा अन्य दुइजना खुट्टामा गोली लागेर घाइते अवस्थामा लडेका थिए।गोली लागेका घैंटेलाइ महराजगन्जस्थित शिक्षण अस्पतालमा पुर्याउदा उनको निधन भैसकेको चिकित्सकले बताएका थिए।

घट्नास्थलका तस्विरहरूः
kumar ghaite shot dead in an encounter 01
घैटेले प्रयोग गरेको भनिएको पिस्तोल।
kumar ghaite shot dead in an encounter 03
रक्ताम्य भुँइ, पिस्तोल र ढलेको स्कुटरसँगै सुरक्षा अधिकारीहरू घटनास्थलको मुचुल्का तयार पार्दै।
kumar ghaite shot dead in an encounter 04
घैटेले प्रयोग गरेको भनिएको पिस्तोल र रक्ताम्य भुँइ।
kumar ghaite shot dead in an encounter 05
सुरक्षा अधिकारीहरू घटनास्थलको मुचुल्का तयार पार्दै।
kumar ghaite shot dead in an encounter 06
kumar ghaite shot dead in an encounter 07
भुँइको पिस्तोल उठाइदै।
kumar ghaite shot dead in an encounter 08
घटनास्थल।
kumar ghaite shot dead in an encounter 09
घटनास्थल नजिकै घैंटे बस्ने घरको गेट।
kumar ghaite shot dead in an encounter 10
घटनास्थलबाट उठाइएका गोलीका खोका।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages