- मिति: २०७२ साउन २४ आईतवार
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अअनावश्यक खर्च वृद्धि हुनेछ । पारिवारिक मेलमिलाप बढ्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वोअध्ययनमा बाधा आउनेछ । पतिपत्नीबिच प्रेम बढ्नेछ । अनावश्यक खर्च नियन्त्रण हुनेछ । विद्या प्राप्ति हुनेछ । रमाइलो यात्रा हुन सक्छ ।मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हादैनिक कार्यमा सुधार आउनेछ । पराक्रम बढ्नेछ । संगीतमा रुचि बढ्नेछ । रचनात्मक कार्यमा समय बित्नेछ । आत्मबल बढ्नेछ ।कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डोधार्मिक कार्यमा रुचि बढ्नेछ । व्यावसायिक अवरोध सिर्जना हुनेछ । मनमा अशान्ति बढ्नेछ । आय आर्जन प्रभावकारी नरहला ।सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टेव्यापारमा हानि हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । अचल सम्पत्ति सञ्चित हुनेछ । व्यापारमा लाभ मिल्नेछ । मनोरञ्जमा रुचि बढ्नेछ ।कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पोनेतृत्व क्षमता वृद्धि हुनेछ । व्यापारमा लाभ मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । स्फूर्ति बढ्नेछ । यात्रामा लाभ हुनेछ । लक्ष्मी प्राप्ति हुनेछ ।तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, तेमुहारमा कान्ति बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । आफन्तको सहयोग मिल्नेछ । धन आर्जन हुनेछ । आध्ययनमा रुचि बढ्नेछ ।वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, युनिर्णय क्षमता बढ्नेछ । पारिवारिक झमेला बढ्नेछ । वैदेशिक यात्रा हुनेछ । राजनीतिक विवाद बढ्नेछ । शत्रु बढ्नेछन् । कार्य सफल हुनेछ ।धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भेप्राविधिक कार्य सफल हुनेछ । कूटनीतिक सफलता मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । लक्ष्मी प्राप्ति हुनेछ ।मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गिविद्या प्राप्ति हुनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । रोजगारमा पदोन्नति हुनेछ । कृषिकार्यबाट लाभ मिल्नेछ । मातृसुख प्राप्त हुनेछ ।कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दाशरीरमा स्फूर्ति बढ्नेछ । मांगलिक कार्य हुनेछ । अवरुद्ध कार्यहरू बन्नेछन् । कर्म प्राप्ति हुनेछ । आलोचना बढ्नेछ ।मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चिशरीरमा आलस्यता बढ्नेछ । बिछोडिएका मित्रसँग भेट हुनेछ । धन आर्जन गर्ने अवसर मिल्नेछ । हर्ष बढ्नेछ । दाजुभाइबीच स्नेह बढ्नेछ ।
Post Top Ad
Responsive Ads Here
Saturday, August 8, 2015
Tags
# राशिफल
Share This
About Natural Nepal
राशिफल
Labels:
राशिफल
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Responsive Ads Here
Author Details
Templatesyard is a blogger resources site is a provider of high quality blogger template with premium looking layout and robust design. The main mission of templatesyard is to provide the best quality blogger templates which are professionally designed and perfectlly seo optimized to deliver best result for your blog.
No comments:
Post a Comment