संविधानसभाले नेपालको संविधान २०७२ विधेयक मार्फत दर्जनौ नयाँ मान्यता र सिद्धान्तलाई संस्थागत संविधानको अंग बनाइरहेको छ । नागरिक दैनिकमा समाचार छ ।
नयाँ संविधान जारी भएपद्धि यी मान्यता र सिद्धान्त वैधानिक रुपले सस्थापित हुनेछन् ।
प्रमुख उपलब्धीका रुपमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक सिद्धान्त, प्रदेश सभामा भाषा रोज्ने अधिकार, चुनावमा पराजित प्रधानमन्त्री हुन नसक्ने र आमा र बाबु दुवैको नामबाट नागरिकता छन् । जुन २०४७ सालको संविधानमा थिएन ।
No comments:
Post a Comment