जेल - विमानस्थल सेनाको जिम्मा - Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Tuesday, September 15, 2015

जेल - विमानस्थल सेनाको जिम्मा

संविधान निर्माण प्रक्रियाले गति लिएसँगै सुरक्षा अवस्था विश्लेषण गर्दै गृह मन्त्रालयले एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । नागरिक दैनिकमा समाचार छ ।
संविधान प्रक्रियामा विपक्षमा हिंसात्मक घटना बढेपछि सुरक्षा प्रबन्ध बलियो बनाउन गृहले संविधान निर्माण तालिका हेरेर विशेष योजना ल्याएको हो ।
त्यस्तै कैलालीको टीकापुरमा हिंसात्मक प्रर्दशनपछि स्थानीय प्रशासन ऐनअनुसार स्थानीय निकायलाई सघाउन परिचालिन सेनालाई गृहले प्रहरी र सशस्त्र खटिर्दैँ आएको कारागार, महत्वपूर्ण प्रतिष्ठान र विमानस्थलको सुरक्षा जिम्मेवारी थपिएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages