नयाँ संविधानको खुसीयाली मनाउन दुई दिन विदा - Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Wednesday, September 16, 2015

नयाँ संविधानको खुसीयाली मनाउन दुई दिन विदा


काठमाडौं : नयाँ संविधानको खुसीयाली मनाउन सरकारले तीन दिन सार्वजनिक विदा दिने तयारी गरेको छ।
 संविधानसभाले तीन विदाका लागि सुझाव दिइसकेको छ। मन्त्रिपरिषद्‍को बिहीबार बस्ने बैठकले यसबारेमा निर्णय लिनेछ। असोज ३ र ४  गतेलाई सरकारले सार्वजनिक विदा दिन लागिएको छ। 
          निकै लामो संघर्ष र सकसपछि इतिहासमै पहिलोपटक जनताका प्रतिनिधि संविधान बनाएकोले यो विशेष अवसरलाई राष्ट्रिय चाडका रुपमा मनाउन सरकारले दुई दिन विदा दिन लागेको हो। 

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages